Wednesday, October 9, 2024

अशोक दर्जीको आफ्नै आवाज,शब्द र कम्पोजमा नशालु आखा सार्बजनिक

६ वर्ष अगाडी बाल गायकको रूपमा गायन क्षेत्रमा आएका अशोक दर्जी अहिले ठूलो भैैसकेका छन् । अहिले उनि गाउने मात्रै हैनन् आफै गीत लेख्ने तथा कम्पोज पनि गर्न सक्ने भैसेकेका छन्। सोही क्रममा अशोक दर्जीको आफ्नै आवाज शब्द र कम्पोजमा नशालु आखा भन्ने बोलको गित सार्वजनिक भएको छ ।
गीतमा टंक वुढाथोकीको ऐरेन्ज रहेको छ भने रुस्तम राज रोक्का र शशिमा खड्काको अभिनय रहेको छ । स्टुडियो ९ मा रेकडिङ गरिएको उक्त गीतलाई कोरीयोग्राफी ुसुरज तामाङ्गले गरेका हुन भने निर्देशन र भिडियो सम्पादन नितिन चन्दले गरेका हुन । टंक बुढाथोकी युट्युव च्यानलमा सार्वजनिक गएको उक्त गित अशोक दर्जीको दुई वर्ष पछीकोें कम ब्याक पनि भन्न सकिन्छ । ब्याक टु ब्याक गीत आईरहेका बेला २ बर्ष सम्म अशोक दर्जीले कुनै पनि गित सार्वजनिक गरेका थिएनन। यो उमेर आवाज परिवर्तन हुने भएका कारण पनि २ वर्ष पछी आएको हुनसक्ने देखिन्छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार