Wednesday, October 9, 2024

“आजकल कहाँ मिल्छ चोखो माया गर्ने,कहाँ भेटिन्छ माया माया भन्दै मायामा मर्ने”

“आजकल कहाँ मिल्छ चोखो माया गर्ने,कहाँ भेटिन्छ माया माया भन्दै मायामा मर्ने “अतिनै मीठो डाक्टर ओम कृष्ण प्रसाइले लेख्नु भएको शब्द जसलाई स्वरबद्द गरेका छन राज्य राई डेमिन र मीठो स्वर भरेकी छन बानिका प्रधान सुन्दा पनि आनन्द आउने गीत डाक्टर ओम कृष्ण प्रसाइको यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।
आफ्नो लेखन क्षमतामा राम्रो दखल राख्ने डाक्टर प्रसाईं लेखक मात्र नभएर मार्शल आर्टको पनि बरिष्ठ तथा उत्कृष्ट खेलाडी हुन। गोबिन्द शोनीको मिक्सिङ मास्टरिङ,शुबास कुथुमी राईको रेकर्डिङ छ भने सनम पुरुष राइले सिङीत सम्योजन (एरेन्ज)गरेका छन।
डाक्टर ओम कृष्ण प्रसाइ,श्रीया दुलाल र अश्मिता बस्यालको अभिनय रहेको गीतमा क्यामरा बिरेन्द्र धामीको छायाकन, राजेन्द्र खड्काको इडिटिङ कलर रहेको गीतमा निर्देशन राज्य राई डेमिनको रहेको छ।
अर्शु फिल्मको पोस्ट प्रोडक्सन रहेको छ भने ममता रायमाझीको निर्माण रहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार