8.1 C
Kathmandu
spot_img

इलाम नगरपालिका २ पराजुली गाँउमा आमाछोरा झुन्डिएको अवस्थामा मृत फेला

इलाम नगरपालिका २ सुम्बेक पराजुली गाँउमा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।फूलमाया तामाङ्ग र छोरा जीवन झुण्डिएको अवस्थामा फेला परेको इलाम प्रहरीले जनाएको छ । उनीहरू घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुई वटा डोरीको पासो लगाएर झुन्डिएको पाइएको छ ।
फूलमाया करिब ४३ र छोरा जीवन करिब २० वर्षका छन् ।बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले बताए ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जवेगुको भनाइ छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles