15.1 C
Kathmandu
spot_img

ऋषि खड्कालाई”आँसु बनी नखस”युगल गीत लयमा तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८०को सर्बोत्कृष्ट लोकदोहारी अवार्ड

नेपाली सङीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान गर्न सफल दर्शक श्रोताहरु माझ चर्चित गीतहरु पस्किन सफल गायक,कम्पोजर,रचनाकार सर्जक ऋषि खड्काले “आँसु बनी नखस” बोलको गीत मार्फत तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८०मा बर्षको सर्बोत्कृष्ट लोकदोहारी युगल गीत लयमा अवार्ड प्राप्त गर्न सफल भएका छन ।

नेपाली गीत सङीत क्षेत्रमा चिरपरिचित नाम हो ऋषि खड्का जस्ले ए साइला परेली भित्र,पिलपिल आँसु,लाहुरे म त सोल्टीना जस्ता सयौ गीतमा आफ्नो लय भरिसकेको छन ।
आफ्नो काममा समर्पित भएर कार्य गर्ने इमान्दर कर्मनिष्ट ऋषि खड्का थुप्रै चर्चित कलाकारको आखामा बस्न सफल भएका छन । उनलाई हामी हाम्रो चुरो खबरको तर्फबाट आगामी सफलताकोको कामना गर्दछौ ।

48e3fecc a4b8 45c1 906d 365dc8a19736
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles