18.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युद्ध र बाह्य हस्तक्षेपका विरुद्ध रहेको बताए

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू विश्वका कुनै पनि भू–भागमा भइरहेका युद्ध र बाह्य हस्तक्षेपका विरुद्ध रहेको बताउदै् उनले भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको उल्लेख गर्दै सार्क निष्प्रभावी र निष्क्रिय अवस्थामा पुगेको छ, “बिम्स्टेक कामकाजी बन्न सकेको छैन भन्नुभयो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles