Wednesday, October 9, 2024

परिक्षा दिनको लागि काखमा दुइ दिने शिशु बोकेर विद्यालयमा

खोटांग कि ललिता राई कक्षा ८ मा पढ्दै गर्दा दिल कुमार माझीसँग ‘लभ’ पर्यो । त्यसलाई उनीहरूले सोही वर्ष विवाहमा परिणत गरे । ८ पास गरेर ९ जाँदै गर्दा, उनि सुत्केरी भईन । अहिले अन्तिम परिक्षा दिनको लागि काखमा दुइ दिने शिशु बोकेर विद्यालय आउने गर्छिन, दिल कुमारी । विद्यालय नजिकै घर भएकाले प्राय: घरमा छोड्ने गरे पनि बच्चा रोएको बेला भने परिक्षा हालमा नै शिशुलाई लगिदिने गर्दछन् ।

किशोरावस्थामा प्रेम हुनु उमेर अनुसारको भावनात्मक कुरा हो । तर विवाह गर्नु र आमा-बुवा बन्नु भने जिम्मेवारीपूर्ण काम हो । यसैले शिक्षक र अभिभावकले आफ्ना छात्र/छात्राहरूलाई कम उमेरमा हुने विवाहका चुनौतीहरूका बारेमा शिक्षा दिन आवश्यक छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार