18.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

युवकको मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएकोअवस्थामा मृत फेला

पाँचखाल नगरपालिका–४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चामा युवक मृत अवस्थामा भेटिएका हुन् ।
युवकको मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।करिब २५ वर्षीय मृतक युवकको पहिचान भने खुल्न सकेको छैन। युवकको २०÷२५ दिनअघि नै हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
अहिले कुकुरसहितको टोली गएर अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles