8.1 C
Kathmandu
spot_img

राप्रपाले गरेको आन्दोलनमा घाइते भएका राप्रपाको मधुवन नगरपालिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको मृत्यु

राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका राप्रपाको मधुवन नगरपालिका अध्यक्ष रहेका ठाकुरप्रसाद डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles