8.1 C
Kathmandu
spot_img

विराटनगरमा एक बालिकाको शव गाडेको अवस्थामा भेटियो

१८ माघ, विराटनगर । मोरङको विराटनगरमा एक बालिकाको शव भेटिएको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव १४ वर्षीया चाँदनी यादवको हो ।

प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles