18.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

शिक्षा कार्यालयकाे जब्बाे टोली प्रहरी नियन्त्रण

एसईई परीक्षा चलिरहेकाे अबस्थामा रूपन्देहिकाे शिक्षा कार्यालयकाे जब्बाे टोली राति ९:३० बजे सम्म सरकारि गाडि सहित सालझण्डिकाे सिमाना जाेडिएकाे पाल्पा हाेटलमा रहेको अबस्थामा सालझण्डि प्रहरिले नियन्त्रणमा लिएको छ।
स्राेतका अनुसार उक्त गाडिमा एसईईकाे उत्तर पुस्तिका समेत रहेको पाईएकाे छ । किन र के कति कामले त्यहा जम्बो टोली रहेको भन्ने कुराको अनुसन्धान भइरहेकै प्रहरीले जनाएको छ।

FB IMG 1711735126365
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles