8.1 C
Kathmandu
spot_img

श्रमिकहरुलाई बिमान स्थल प्रयोग गर्दा असभ्य र अर्मायादित ब्यबहार नगर्न अध्यागमनका कर्मचारीहरुलाई निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले रेमिटान्स पठाएर देशको अर्थतन्त्रमा टेवा पुराउने श्रमिकहरुलाई बिमान स्थल प्रयोग गर्दा असभ्य र अर्मायादित ब्यबहार नगर्न अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिएका छन । उनले अनाबश्यक दुख कष्ट र हैरानी प्रविति तत्काल सुधार्न पनि आग्रह गरेका छन । अध्यागमनमा भएको एक कार्यक्रममा संबोधन गर्दै बैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई सहानुभुती सहित परिबर्तन भएको अनुभव गराउन आग्रह गरेका छन। पुरानाले के गरे भन्दापनि अब आफुले के गर्ने भन्ने बारेमा पनि जोड दिएका छन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles