8.4 C
Kathmandu
spot_img

स्मृति पोखरेको “दौरा चोली” सार्बजनिक

सानैदेखि गीत गाउने चाहाना भएकै कारण कुनैदिन म त्यो स्थानमा पुग्न पाउँछु भन्ने आशामा रहेका बेला पहिलो “दौरा चोली” भन्ने बोलको गीत बजारमा आउँदा धेरै खुशी भएको बताउदै स्मृति पोखरेले मेरा पहिलोे गीतलाई माया गरिदिनहुन दर्शकहरुलाई आग्रह गरेकी छिन् । गीत सुपक अधिकारी यु ट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

image 2 edited


गीतमा शब्द लय स्मृतिको आफ्नै रहेको छ भने आवाज स्मृति र राजन श्रेष्ठको रहेको छ । साथमा राजन मर्हजन,मोहन गमाल,सजिना लामिछाने,प्रेमा मगर,पासाङ्ग तामाङ्ग,स्मृति पोखरेल,प्रदिप बस्नेत,सोनाक्षी महत,भानु पाण्डे,सम्झना शाही,प्रगती बस्नेतको अभिनय रहेको छ भने केशव अधिकारी निर्देशन शंकर अधिकारीको रहेको छ ।
स्मृतिले आफुले सानै देखि गीतहरु त लेख्ने तर गीत गाउँन भने बिधालयको कार्यक्रममा आफुले गाँउदा साथीहरुले गीत गाउँनुपर्छ भनेर हौसला दिएको बताउँदै अब आगामी दिनहरुमा निरन्तरता दिने बताईन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles