त्रिभुवन बिश्वबिधालय टियू को बिसिए ७औँ संस्करणको परिक्षा समयमै नभएको कारण ४ बर्षको ब्याच्लर ६ बर्ष पुग्न लागेको भनेर विद्यार्थीहरुले गुनासो गरेका छन । सम्बन्धित निकायले चाँडो भन्दा चाँडो यो समस्याको हल निकाल्न बिधार्थीहरुले आग्रह गरेका छन ।