त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको आवाज सुनिएको छ ।
विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।
त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर ९एसी०को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।