Wednesday, October 9, 2024

पल शाहले अस्मितालाइ तिमिलाइ सुहाउने डिम्पल गालामा भनेपछि

पल शाहले अस्मिता जुरेलीलाइ तिमिलाइ सुहाउने डिम्पल गालामा भनेका छन।तर यो शब्द भने भिम बिसीको हो ।अलि झुक्किनु भयो कि नझुक्किनुस यो भिम बिसिको शब्द सङीत रहेको गीतको बोल हो।
टेक बिसि र अस्मिता जुरेलीको आवाजमा रहेको तिमिलाइ सुहाउने डिम्पल गालामा भन्ने बोलको गीत एट के एभेरेष्ट पिक्चर्स (8k everest pictures)बाट सार्बजनिक भएको छ।
चर्चित एरेन्जर केशब बडुको सङीत सम्योजन श्याम स्वत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको गीतमा नायक तथा मोडल पल शाहको अभिनय रहेको छ भने कोरियोग्राफी तथा निर्देशन बिक्रम चौहानको रहेको छ।
मनोज बस्नेत र सुशान्त खत्री निर्माता रहेको गीतमा क्यामरा टीममा दिनेश सुवेदी,विशाल सुस्लिङ मगर,महेश साउद र भिडियो सम्पादन मिलन बिश्वकर्माको रहेको छ।

FB IMG 17119044404222
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,550SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार