15.1 C
Kathmandu
spot_img

दशैको माहोल नजिकिँदै गर्दा प्रभात सुवेदी तथा गीता पाण्डेको ‘आयो है दशैं आयो ’सार्वजनिक

दशैको माहोल नजिकिँदै गर्दा पछिल्लो समय दशै सम्बन्धी थुप्रै राम्रा गीतहरु जसले दशैलाई अबिष्मरणिय बनाउन केही मात्रमा मदत पुर्याउँछ । सोही क्रममा ‘आयो है दशैं आयो ’ बोलको नयाँ गीत गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको आवाजमा एपिएस नेपालको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उक्त गीतको शब्द सुरेश पण्डितको रहेको छ। गीतमा संगीत र संगीत संयोजन राजेन्द्र बजगाइको रहको छ भने आवाज प्रभात सुवेदी र गीता पाण्डेको रहेको छ।

नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग–सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको गीतलाई छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारिएको हो भने उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग मनोज परियारले गरेका हुन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles