8.1 C
Kathmandu
spot_img

बिनय कार्कि बने ११ औ छायाछबि तिज म्युजिक अवार्ड २०८१मा उत्कृष्ट तिज गीत एरेन्जर

गायक संगितकार तथा एरेन्जर बिनय कार्कि छेत्रीले ११ औ छायाछबि तिज म्युजिक अवार्ड २०८१मा उत्कृष्ट तिज गीत एरेन्जरको अवार्ड हात पारेका छन । पछिल्लो तीज गीतका उच्छृखल गीतहरुले बजारमा नकारात्मक असर पारीरहेका बेला छेत्रीले ’तिमि म नाचौ बोलको तीज गीत बजारमा ल्याएका थिए । सोही गीत मार्फत उनले उत्कृष्ट तिज गीत एरेन्जरको अवार्ड हात पारेका हुन । गीतमा बिनयको आफ्नै आवाज संगित र एरेन्ज रहेको छ भने महिला आवाजमा उनलाई अन्जना सारुले साथ दिएकी छन । शब्द कृष्ण राज भण्डारीको रहेको छ ।
बिगत २ ददशक देखि साङ्गितिक क्षेत्रमा सङ्गितामा योगदान दिदै आउनु भएका गायक,एरेन्जर, सङ्गितकार बिनय कार्किको, जब तिमि एक्लैथ्यौ, मायामा फसेकि म, मायामा घात, गाजलु जस्ता धेरै गीतहरु चर्चामा रहेका छन ।२०१९ मा त्जभ ख्यष्अभ इा ल्भउब िमा चार कुर्सि घुमायर भुमो “ गीत बाट झन चर्चित भएका बिनयको केहि समय अगडि भ्ह ीयखभच बोलको गीतले पनि राम्रो चर्चा पाएको थियो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles