15.1 C
Kathmandu
spot_img

क्याराभान नेपाल , चन्द्रशुर्य सिनेमाको प्रस्तुतिमा नेपाली कथानक चलचित्र ट्याटु निर्माण हुने

क्याराभान नेपाल , चन्द्रशुर्य सिनेमाको प्रस्तुतिमा बिमल पौडेलको लेखन/ निर्देशन रहेको नेपाली कथानक चलचित्र ट्याटु निर्माण हुने भएको छ। किसान पोख्रेल, मनोज श्रेष्ठ ,गुणराज राजभण्डारी ,श्रीदेव अर्यालको निर्माण रहने चलचित्रमा शंकर अधिकारी घायलको शब्द र संगीत रहने छ ।हालभने कलाकार चयन संगै गीत रेकर्डिङको कार्य पुतलीसडक स्थित ए लेभल रेकर्डिङ स्टुडियोमा भैरहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles