15.1 C
Kathmandu
spot_img

बाबुल गिरिका पिताको बार्हौ दिनको पुन्यतिथि

पछिल्लो समय आफ्नो बग्लै चर्चा बनाएका संगीतकार , गायक अनि संगीत सम्योजक बाबुल गिरी साथमा होम गिरी, अन्जली गिरी र मिना गिरीको पिताजी तिलक बहादुर गिरीको मृत्यु बरण गरेको बार्हौ दिनपारी पुण्यतिथि गरिएकोछ । बाबुलका पिताको पौष २ गते मृत्युु भएको थियो । बाबुलले पछिल्लो समय निकै नै चर्चित गितहरु बजारमा पेश गर्दै आएका छन ।
यो समयमा घरको मुख्य पिल्लर ढलेका कारण बाबुल अहिले शोकमा डुबेका छन। यश घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस चुरो खबरका तर्फबाट कामना दिदै उनका बुवाको आत्माले स्वर्गमा बास पावोस भन्ने कामना गर्दछौ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles