9.2 C
Kathmandu
spot_img

फरक धारको गीत लिएर बजारमा आउदै गायक रोशन सिंह

शिक्षा बिना जिवन अन्धकार हुन्छ अध्यारो हुन्छ भन्ने आसय बोकेको एक फरक धारको गीत/ संगीत लिएर गायक रोशन सिंह बजारमा आउने भएका छन ।माया प्रेम, दु:ख: सुख, हासो रोदन सहितको मिश्रणलाई अलग प्रयोग गरिएको गीत छिट्टै बजारमा ल्याउने सिंहले बताए । उनले भने एक अलग प्रयोग गर्दैछु जसमा शिक्षाको ज्योति, माया प्रेम र दु:ख: सुखको समिश्रण गीतमा रहने छ ।उक्त गीतमा शंकर अधिकारि घायलको गीत/ संगीत रहने छ भने गीत युगल आवाजमा बजारमा आउनेछ ।

Messenger creation 3D76AB15 6297 4687 B9A7 493E24FC0AAD
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles