8.1 C
Kathmandu
spot_img

तिमीलाई नै सधै किन भेटु भेटु लाग्छ सार्वजनिक

तिमीलाई नै सधै किन भेटु भेटु लाग्छ भन्दै फेरि पनि नारायण थापाले प्रतिक्षालाई गित मार्फत सायद मलाई पिरतीको रोग लाग्यो की भन्दै आफ्नो मनको कुरा ब्यक्त गरेका छन।
डब्वु क्षेत्रीको शब्द, नारायण थापाको आफनै संगित तथा आवाज रहको छ भने संगित संयोजन राजेन्द्र बजगाईको रहेको छ । ओ.एस आर डिजिटलको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा कसैलाई माया गर्दा उसैको मात्र सम्झना आउने र उस्लाई मात्र हेर्न र भेट्न मन लाग्ने क्ुरालाई प्रतिक्षा काफुले र यसराज गराचको क्यामेष्ट्रका माध्यमबाट उल्लेख गरिएको छ ।
डब्वु क्षेत्रीको निर्देशन रहेको गीतमा यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय रहेको छ । छायाकंन प्रबिन शुबेदी, मेकअप शर्मिला बुढाथोकीका र कोरीयोग्राफी कृष्ण रिसालको रहेको छ । म्युजिक किचन स्टुडियोमा रेकडिङ्ग गरिएको गीतको मिक्स माष्टिरिङ्ग मनोज परियारले गरेका हुन भने भिडियोको सम्पादन तथा कलर बिरेन्द्र भाट बिपिनले गरेका हुन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles