21.5 C
Kathmandu
spot_img

“रेलको बाटो आउँदै छ रे” जस्ता उत्कृष्ट गीतहरु बजारमा लाउन सफल लेखराज गिरिको “केटा हो” सार्बजनिक

पछिल्लो समय “रेलको बाटो आउँदै छ रे जस्ता निकै नै उत्कृष्ट गीतहरु बजारमा लाउन सफल लेखराज गिरिको “केटा हो” भन्ने बोलको गीत लेखराज गिरीको यु ट्युब च्याजनल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा शुवास तिम्सिनाको आवाज,लेखराज गिरीको शब्द संगित,मदन केसीको संगित संयोजन रहेको छ भने ए लेवल स्टुडियोमा रेकडिङ्ग गरेको गीतलाई गोवीन्द शोनीले मिक्सिङ्ग माष्टरिङ्ग गरेका हुन ।
यम बस्नेतले निर्देशन गरेको भिडियोमा रमित बोहराको छायाकंन,चानस पुन मगरको सम्पादन,प्रमिला जैशी, लेखराज गिरी,शुवास तिम्सिना,करन शाही,दिल मगर,रेश बिसीको अभिनय रहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles