15.1 C
Kathmandu
spot_img

बर्दियाको मानखोलाले बगाउँदा एक महिलाको मृत्यु

बर्दिया बाँसगढी नगरपालिका ३ महादेवा घर भएकी पार्वती थारुलाई बुधवार गोठालो गएको बेला मान खोला तर्ने क्रममा सोहि खोलाले बगाएर ब्यपत्ता बनाएको थियो । खोजी गर्ने क्रममा उनको मृत शरिर बिहिबार बिहान फेला परेको स्थानिय र आफन्तले जानएका छन । बिस्र्तत जानकारीका लागि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

70a3fbbb 281c 4b3e ab00 d6d3eb2a586f
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles