18.1 C
Kathmandu
Wednesday, January 15, 2025
spot_img

अहिलेको समयसामायिक बिषयमा आधारित “किन ल्याङ्ग ल्याङ्ग” सार्बजनिक

पछिल्लो समय बुढा बुढीको झगडा हुनु र डिभोर्स हुनु भनेको फेसन जस्तै भएको छ । बिहे गरेको केही समयमा डिभोर्स हुनु सायद त्यसैको लागि बिबाह गरिन्छ जस्तो लाग्छ । सोही क्रममा समय पुरक अहिलेको अबस्थासँग मिल्दो जुल्दो गीत जिके ईन्टरटेनमेन्ट यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
गीतमा प्रमोद डिजी र साबित्री अधिकारीको आवाज,संगिता घिमिरेको शब्द,राजेन्द्र बजगाईको संगित र संगित संयोजन रहेको छ भने मनोज परियारको मिक्स मिक्सिंग रहेको छ ।
देबेन्द्र कुँवरको निर्देशन रहेको गीतमा मोती शुबेदी, सरस्वती फूयाल,चुडामणी फूयाल,बिष्णु फूयाल,पारष थापा क्षेत्री,गोबीन्द राज गिरी र रघुनाथ बुढाथोकीको अभिनय रहेको छ । कुमार भारतीको प्रस्तुती रहेको गीतमा छायाकंन राज पोखरेल सम्पादन तथा कलर राजेश कुमार र मेकअप मदन न्यौपानेको रहेको छ भने भिडियो बैंकमा भिडियोको सम्पुर्ण कार्य गरिएको हो ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles