शंकर अधिकारी घायलको निर्देशनमा सिंगापुर लाहुरे बोलको गीतको भिडियो 4B इन्टरटेन्ट्मेन्ट यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । क्षितिज सापकोटा र देवि घर्ती मगरको स्वर, यम थापा मगरको लय सृजना रहेको छ भने बिजय पुन र समिक्षा भुजेलको अभिनय रहेको छ । गीतमा बिमल कुमार ढकालको छायांकन , राजन महर्जनको नृत्य , सन्तोष पराजुलीको प्रोडक्सन कन्ट्रोल,ललित सिंह साउदको सम्पादन रहेको छ भने शंकर अधिकारी घायलको निर्देशन रहेको छ । गीतको भिडियो भने सुपक अधिकारीको विशेष पहलमा उक्त निर्माण भएको हो।