Thursday, November 21, 2024

दर्शक स्रोताहरु मुल्याकंन कर्ता “तिमी शब्द”सार्बजनिक

अब त दर्शक स्रोताहरुलाई कस्ता खाले गीत सुन्न पर्छ भन्ने भन्दा पनि कुन गीत कस्तो आयो भन्ने मुल्याकंन कर्ता मान्नुपर्छ किनभने अहिलो पछिल्लो समयमा नेपाली सांगेतिक बजारमा थुप्रै गीतहरु सार्बजनिक भैरहेका छन । सोही क्रममा “तिमी शब्द” बोलको गीत समिस्रण मुभिज एण्ड ईन्टरटेनमेन्ट यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा शब्द राजेश बुढाथोकी,बिजय घिमिरे,संगित गायक तथा संचारकर्मी प्रमोद डिजीको, आवाज कबिता श्रेष्ठ र जीवन बिश्वकर्माको रहेको छ भने दिनेश परियारको संगित संम्योजन एरेन्ज,रन्जन राईको मिक्स माष्टरिङ्ग,स्टुडियो धुन कलाकेन्द्र र अडियो भिडियो समिस्रण मुभिज एण्ड ईन्टरटेनमेन्टको रहेको छ ।
सन्तोष पोखरेलले निर्देशन गरेको गीतमा अभिनय संचिता शाही र गणेश भट्टको रहेको छ । छायाकंन दिनेश पराजुली र टीम,सम्पादन राज धामी,कलर पदम शुबेदी,मेकअप कबिता टोलाङ्गीको रहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,580SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार