19.1 C
Kathmandu
spot_img

काठमाडौँको शानदार म:ममा ग्यास सिलिण्डर विस्फोट, 

काठमाडौँ । विहिवार काठमाडौँको कमलपोखरी स्थित सानदार म :म सेन्टरमा सिलिन्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

सो स्थानमा काम गर्ने ११ जना पुरुष घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्‍याइएको छ । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगर को अवस्था गम्भिर भएको हुँदा कीर्तिपुर बर्न सेन्टरमा उपचार भईरहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles