19.1 C
Kathmandu
spot_img

देउडा फ्युजन “रुप्स्या पातली सुवा”

गीत संगित भनेको भावना पनि ब्यक्त गर्ने माध्यम हो भने मनलाई शान्त र खुशी ब्यक्त गर्नपनि गीत संगित नै चाहिन्छ । अझ गीत संगितको भिडमा कहिले काही फरक खालका गीतहरु बजारमा आईदिदा आफ्नो बेग्लै खालको छापहरु छोडेर जान्छन । सोही क्रममा पछिल्लो समय थुप्रै खालका गीतहरु बजारमा ल्याई सकेका गायक प्रमोद डिजीको नयाँ देउडा फ्युजन रुप्स्या पातली सुवा बोलको गीत आरडिपी यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
गीतमा माधव राज खरेलको शब्द,राजेन्द्र बजगाईको संगित तथा संगित संयोजन,प्रमोद डिजीको आवाज रहेको छ । गीतलाई मनोज परियारले मिक्सिङ्ग माष्टरिङ्ग गरेका हुन भने म्युजिक किचन स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो ।

Screenshot 2025 02 15 192557


अनिल शाहीको भिडियो निर्देशन रहेको गीतमा खिम डि सी र लक्ष्मी सुनारले अभिनय गरेका छन । खिम डिसीको पहिलो डेब्य’ म्य’जिक भिडियो हो । भिडियोको सम्पादन तथा कलर राजेश कुमार,छायाकंन अमित बिक,सहायक निर्देशन सन्देश रिमालको रहेको छ भने प्रोडक्सन हेमन्त चौधरी,बिक्रान्त आचार्य र केवल केसीको रहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles