21.1 C
Kathmandu
spot_img

Mero voice universe season-2 को नेपालगंजको तर्फबाट निर्णायकको भुमिका गर्दे महेन्द्र सेडाई र सुन्दर गुरुङ्ग

बिगत लामो समय देखि कलाकारितामा आफ्नो पहिचान बनाउँदै आएका गायक तथा सर्जक महेन्द्र सेडाई र लामो समय देखि कलाकार उत्पादन गर्दै र नेपालगंजको कलाकारितालाई निरन्तर मुर्त रुप दिदै आएका बरिष्ठ कलाकार सुन्दर गुरुङ्गले विश्वभरबाट नेपाली गायन र नृत्यको प्रतिभालाई खोजी गर्दै एउटै थलोमा जोड्ने Mero voice universe season-2को नेपालगंजको तर्फबाट निर्णायकको भुमिका गर्दे नेपालगंज लगायत सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भरिका गायन प्रतिभा छनोट गरेका छन ।

0d20bfcb 38a9 4daa 977b d4bac5ad0bc5

Mero voice universe season -2 मा बिभिन्न क्षेत्रका प्रतिभाहरु मोफशलमा बसेर छनौट गर्न पाउँदा आफुलाई खुशिको सीमा नरहेको बताएका छन । साथै आफुलाई निर्णायकको जिम्मेवारी दिएकोमा आभार ब्यक्त गर्दे आगामी दिनहरुमा यो क्षेत्रको कलाकारितालाई सकेसम्म राम्रो बनाउने र अघि बढाउने उनले बताए ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles