16.1 C
Kathmandu
spot_img

विमानस्थलमा बिदेसिने युवाहरूको लर्को


बिहीबार/ २२ फागुन/काठमाडौँ । देशमा रोजगारीको अवसर नहुँदा दिनानुदिन बिदेसिने युवाहरूको लर्को लाग्ने गरेको छ । सरकारले रोजगारी सृजनाको नीति लिन नसक्दा दक्ष जनशक्ति समेत बिदेसिने गरेका छन् ।

अधिकांश नेपाली युवाहरू रोजगारीको खोजी गर्दै खाडी मुलुक लगायत तेस्रो मुलुक गइरहेका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा दिनानुदिन वृद्धि भइरहेको तथ्याङ्कले देखाउँछ ।

बिदेसिने अधिकांशले देशभित्र अवसर नपाएको बताउने गरेका छन् । अहिले करिब दैनिक २ हजारको हाराहारीमा नेपालीहरू रोजगारीको लागि बिदेसिने गरेका छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles