22.1 C
Kathmandu
spot_img

राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना


सोमबार २६/ फागुन/ काठमाडौं । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ ।

उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएको हुन ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles