काठमाडौं महानगरका मेयर बालेन साहले फेरीपनी प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सम्बोधन गर्दै भोको पेट मारेर मलाइ हराउन खोज्नु भन्दा देशलाई नडुबाउन भन्दै आग्रह गरेका छन । उनले लेखेका छन:- प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!
यस अघि पनि मेयर साहले विभिन्न बिषयमा विभिन्न राजनितिक दललाई सम्बोधन गर्दै आएका छन भने अमेरिकी रास्ट्र्पतिले नेपालको बारेमा बोलेको भन्दै राष्ट्रपती डोनाल ट्रम्पलाइ ट्यागगर्दै उनको कुरामा पनि टिप्पणी गरेका थिए ।
