Saturday, December 21, 2024

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको सुरूङ ब्रेक थ्रु गरेका हुन् ।
यो आयोजनाले सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा पु¥याउने छ ।आयोजनाले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिंचाइ सुविधा पु¥याउने छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

11,500FansLike
2,000FollowersFollow
9,670SubscribersSubscribe
- Advertisement -spot_img

ताजा समाचार