23.1 C
Kathmandu
spot_img

देउडा फ्युजन गीत रुप्स्या पातली सुवाको सुटिङ्ग सम्पन्न

थुप्रै गीतहरुमा आफ्नो आवाज दिएका गायक प्रमोद डिजीको देउडा फ्युजन गीत रुप्स्या पातली सुवाको काठमाण्डौको गोर्कणेश्वरमा सुटिङ्ग सम्पन्न भएको छ ।
शब्द माधव राज खरेल,संगित तथा संगित संयोजन राजेन्द्र बजगाई,मिक्सिङ्ग माष्टरिङ्ग मनोज परियार र प्रमोद डिजीको आवाज रहेको छ ।
अनिल शाहीले निर्देशन गरेको गीतमा खिम डि.सी,लक्ष्मी सुनार र आरसी गोर्खालीले अभिनय गरेका छन । खिम डि.सीको पहिलो म्युजिक भिडियो हो । उनले संचार क्षेत्रमा काम गर्दै आएका छन भने उनि सामाजिक युवा अभियान्ता पनि हुन ।
गीतमा छायाकंन अमित बिकको रहेको छ । पोष्ट प्रोडक्सन म्यानेजर हेमन्त चौधरी,ब्यबस्थापन बिनोद आचार्य,केवल केसीको रहेको छ भने भिडियोको निर्माण झुपलाल डाँगीले गरेका हुन ।

c123bc93 6bc0 42ee 9e03 56acc1401173
spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest Articles